• Address Bhagawatpur, Badahary, Saptari, Nepal
  • Email bbmcampus@gmail.com
  • Phone 9862933747
10/12/2025

दररेट (कोटेशन) पेश गर्ने सम्बन्धमा। -२०८२/०४/२३

बुद्धिलाल विद्या मुनर क्याम्पस
भगवतपुर बडहरी सप्तरी (नेपाल)
(त्रि.वि.बाट सम्बन्धन प्राप्त)
स्थापित वर्ष २०६६

पत्र संख्या: ०८२/०८३
चलानी नं.: ५२
मिति: २०८२/०४/२३


विषय: दररेट (कोटेशन) पेश गर्ने सम्बन्धमा।

प्रस्तुत विषयमा यस बुद्धिलाल विद्या मुनर क्याम्पस भगवतपुर बडहरी सप्तरीमा डेस्क बेन्च, ल्याबोरी टेबल र कुर्सी खरिद गर्नु पर्ने भएको हुँदा तपसिलका कागजात सहित BOQ फारममा दररेट भरी सूचना प्रकाशन भएको मिती देखि ७ दिन भित्र दररेट (कोटेशन) पेश गर्न अनुरोध छ।

तपसिल:
१. व्यवसाय दर्ता / इजाजत पत्रको प्रतिलिपि
२. प्यान / भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि
३. व्यवसाय दर्ता नविकरण / इजाजत पत्र नविकरणको प्रतिलिपि
४. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि


(क्याम्पस प्रमुख)
क्याम्पस प्रमुख
बुद्धिलाल विद्या मुनर क्याम्पस
भगवतपुर, बडहरी, सप्तरी

 

Email: bbmcampus@gmail.com
Contact No.: 9815766904 / 9862933747

Share on Facebook Share on Twitter

By - Buddhilal Bidya Munar Campus